माओवादी पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दै राजावादी प्रदर्शनकारी
शुक्रबार, १५ चैत २०८१, १६ : २६
काठमाडौँ । तिनकुनेबाट तितरबितर भएका राजावादी समर्थकहरु कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउ पुगेका छन् ।
उनीहरुले माओवादी केन्द्रको कार्यालय वपिरिका गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले पार्टी कार्यालयमा प्रवेशका लागि प्रयास गरिहहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण