जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : मिश्र
शुक्रबार, १५ चैत २०८१, १६ : २८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबारको आन्दोलनमा भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेका छन् । तीनकुनेमा व्यवस्था उल्टाउन प्रदर्शनमा उत्रिएका राजावादीहरूको आन्दोलनका क्रममा विभिन्न घरहरूमा आगजनी गर्नुका साथै तोडफोड भएका छन् ।
मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्दोलन रोकिएको छैन । अहिलेलाई यत्ति भनेँ । हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण