मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी
शुक्रबार, १५ चैत २०८१, २२ : २३
काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि आकस्मिक रुपमा मन्त्रिपरिषद बसेको हो ।
राजावादीको आन्दोलनका क्रममा २ जनाको मृत्यु भएको छ भने व्यक्तिको नीजि सम्पत्तिमाथि तोडफोड भएको छ । घर, महल, पसल, सरकारी कार्यलय पार्टी कार्यालय तोडफोड र आगजनी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण