विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
शनिबार, १६ चैत २०८१, १० : ४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । आज दिउसो ११ बजे बस्ने गरी पार्टीको बैठक बोलाइएको हो ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने पार्टी प्रवक्ता मनिस झाले जानकारी दिए । साथै पार्टीको आवश्यक कार्यका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएकोले बैठक भर्चुअल माध्यमबाट हुने झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण