आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तीन दलका शीर्ष नेताको बैठकलाई लिएर रास्वपाको गम्भीर आशंका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन दलका शीर्ष नेताको बैठकका सम्बन्धमा गम्भीर आशंका व्यक्त गरेको छ । तीन दलको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्ने प्रयास भइरहेको हुनसक्ने...