राष्ट्रियसभा बैठक साढे ३ बजेलाई सर्यो
आइतबार, १७ चैत २०८१, १४ : ४०
काठमाडौँ । आइतबार सवा एक बजेका लागि बोलाइएको राष्ट्रियसभा बैठक आइतबारै दिउँसो साढे ३ बजे बस्ने गरी सरेको छ । एक बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसकेपछि साढे ३ बजे बस्नेगरी समय निर्धारण भएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षीले सरकारको जवाफ माग्दै दुवै सदनका बैठक अवरोध गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण