सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध आन्दोलन, तस्बिरहरू
आइतबार, १७ चैत २०८१, १४ : ५९
काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन थालेको छ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ ।
आन्दोलन अन्तरगत आइतबार उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेका छन् ।
_B5kcoGHjFO.jpg)
_Di3XmNLLOu.jpg)
_PO5WdXzl1d.jpg)
_YG89nRCAHN.jpg)
_u1bxsPWL12.jpg)
_C3k9pLCmnZ.jpg)
_lOEJDWKnqT.jpg)
_ECb5rqg3wd.jpg)
_4MPU0Ad4KL.jpg)
_Dss4zy3cQM.jpg)
_aAEz2a11eN.jpg)
_MQdl2yAzds.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण