राजनीति
राजावादी हर्कतविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्बिरहरू)
सोमबार, १८ चैत २०८१, १७ : ३५
काठमडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले राजावादीका गतिविधिविरुद्ध जनचेतना जगाउन मोटरसाइकल र्याली निकालेको छ ।
एमालेको भातृसंस्था युवा संघको अगुवाईमा एमालेले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली निकालेको हो ।
मोटरसाईकल र्यालीको शुभारम्भ गर्दै एमाले महासचिव शंकर पोखरेले राजावादीहरुको संविधान र व्यवस्थाविरोधी गतिविधिविरुद्ध देशभर जागरणसभा र मोटरसाइकल र्याली आयोजना गरेको जानकारी दिए ।

महासचिव पोखरेलले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन लगायतका नारासहित कार्यक्रमको शुभारम्भ गरेका थिए ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण