कडा टक्करबिच त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघका जोशी निर्वाचित
सोमबार, १८ चैत २०८१, १९ : ४४
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्ववियु निर्वाचनको अध्यक्षमा नेविसंघका दीपकराज जोशी विजयी भएका छन् ।
जोशीले अनेरास्ववियुका सिद्धान्त भट्टलाई ८ मतले हराएका हुन् । जोशीले ७८९ मन ल्याउँदा भट्टले भने ७८१ मत पाए । त्यस्तै अखिल क्रान्तिकारीका प्रविन दाहलले ७२७ मत ल्याए भने स्वतन्त्र उठेका पदमा भुषालले १६६ मत प्राप्त गरे । त्यस्तै अर्का स्वतन्त्र उज्ज्वल खड्काले भने ७१७ मत ल्याए ।
यसअघि २०७९ सालकाे निर्वाचनमा समेत नेविसंघका श्यामराज ओझा निर्वाचित भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण