अपडेट
तीनकुने घटनाः थप २० जना पक्राउ
मङ्गलबार, १९ चैत २०८१, १३ : ५०
काठमाडौँ । राजधानीको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु र दर्जनौँ घाइते र तोडफोडका घटना भएका थिए । यससँगै उक्त घटनामा हाल ६२ जना प्रहरी हिरासतमा छन् । यसअघि पक्राउ परेका स्वागत नेपालसहितका व्यक्तिहरू भने संलग्न नदेखिएपछि रिहा भइसकेका छन् ।
पक्राउ परेका २० जनाको सूची
- कुमार बस्नेत
- अनिल कुमार थापा
- तारानाथ बोहरा
- देबेन्द्र प्रसाद श्रेष्ठ
- लोक बहादुर बस्नेत
- आशिक राई
- दान बहादुर न्यौपाने
- बिजु नेपाल
- उमेश तामाङ
- भानुभक्त पौडेल
- सरिता के.सी.
- सिता देवी राई
- रबि रज्जन कुमार सिंह
- आशिक कुमार महतो
- प्रेम कुमार सिंह
- राधेश्याम यादव
- बरण यादव
- गोबिन्द राय
- लक्ष्मी सुनार
- विष्णु जंग बस्नेव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण