अदालत
न्यायाधीशद्वय चुडाल र पाण्डेयको इजलासमा कुलमान र हितेन्द्रको मात्रै पेसी
बुधबार, २० चैत २०८१, ११ : २६
काठमाडौँ । बुधवार न्यायाधीशद्व कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको मात्रै पेसी तोकिएको छ । मंगलबारदेखि उक्त इजलासमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा सुनुवाइ सुरु भएको हो ।
मङ्गलवार उक्त इजलासमा ४२ वटा मुद्दाको पेसी तोकिएको थियो । जसमध्ये २ रिटमाथिको सुनुवाइलाई प्राथमिकतामा राखी इजलासले ३४ मुद्दाका रिटमाथिको पेसी ‘हेर्न नभ्याइने’ मा पठाएको छ । बाँकी ६ वटा रिट हेर्न नमिल्नेमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण