बिहीबार, ३१ जेठ २०८१
ताजा लोकप्रिय

कोशी र गण्डकी प्रदेश सरकारको आयु निर्धारण गर्दै सर्वोच्च अदालत

काठमाडौँ । कोशी प्रदेश र गण्डकी प्रदेशमा संयोगले नेकपा एमालेका मुख्यमन्त्री रहेका छन् । कोशी प्रदेशमा हिकमतबहादुर कार्की मुख्यमन्त्री छन् भने गण्डकीमा खगराज अधिकारी रहेका छन् । अर्को संयोग उनीहरू...