दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
बुधबार, २० चैत २०८१, २१ : ०६
काठमाडौँ । गायक दुर्गेश थापाको आगामी वैशाख १८ गते काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गइरहेको कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । ट्राइएङल इन्कले यो कन्सर्ट आयोजना गर्न लागेको हो ।
हालको समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’ बाट लोकप्रियता कमाएका र त्यो भन्दा अघि पनि कैयौं हिट्सहरु दिएका उनी केवल एक गायक मात्र नभइ मञ्चमा आफूसँगै दर्शकलाई पनि रमाउन र नचाउन जानेका एक अब्बल परफर्मरको रुपमा पाईन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण