कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
बिहीबार, २१ चैत २०८१, १३ : ५५
काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ भत्केपाटीमा बुधबार दिउँसो चोरी भएको छ । ४५ वर्षीय राकेश अग्रवालको घरमा चोरी भएको नेपाल प्रहरीले जानकारी दिएको हो ।
चोरले सुनको औँठी, पूजा सामाग्री तथा नगद गरी करिब ५ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण