४ जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज
आइतबार, २४ चैत २०८१, २१ : ०८
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ४ जिल्लामा नयाँ इन्चार्ज तोकेको छ ।
जसअनुसार तत्कालका लागि सप्तरी जिल्ला इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह र महोत्तरी इन्चार्जमा प्रकाश पोखरेल चयन भएका छन् ।
यस्तै बाजुरा इन्चार्जमा मनलाल खत्री (मिलन) र जाजरकोट इन्चार्जमा गणेश प्रशाद सिंह चयन भएका पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
यसअघिको जिम्मेवारी हेरफेर हरेर माओवादीले नयाँ इन्चार्ज तोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण