नविल बैंकको कार्ड सेवाहरू अवरुद्ध हुने
सोमबार, २५ चैत २०८१, १७ : ०२
काठमाडौँ । नविल बैंकको कार्ड स्वीच प्रणाली मर्मत हुने भएपछि बैंकका कार्ड सेवाहरू अवरुद्ध हुने भएका छन् । बैंकले सोमबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने विषयमा जानकारी गराएको हो ।
बैंकका अनुसार भोलि (मङ्गलवार) बिहान ५० मिनेट (सुरु हुने समय बिहान ५:४५,अन्त्य हुने समय ६:३५) सम्म बैंकको कार्ड स्वीच प्रणाली मर्मत हुने भएको हो ।
केही समय सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्ने असुविधाप्रति बैंकले क्षमा समेत मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण