काठमाडौँ । वायु प्रदूषण उच्च भइरहेका बेला बुधबार दिउँसो परेको पानीले काठमाडौँवासीलाई केही राहत मिलेको छ । पानी परेपछि वायु प्रदूषण केही कम हुने आशा गरिएको छ ।
आईक्यू एयरका अनुसार बुधबार अपराह्न चार बजे काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको छ । अहिले एक्यूआई १८६ छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
यहाँ पेप्सीकोला क्षेत्रमा झरी परेपछिका दृश्य कैद गरिएको छ । हेरौँ तस्बिरहरू :
_LEiuZeYBDw.jpg)
_KomEseTslJ.jpg)
_eHhln5uzxy.jpg)
_50u2YHy26i.jpg)
_T4tgyck2xj.jpg)
_Y0Wk9yxXlV.jpg)
_uptgWIHMTw.jpg)
_K7MpqObnzs.jpg)
_VeGOSF8UJG.jpg)
_nL6IYdxSiB.jpg)
_dhA3rISUg1.jpg)
_Ggaa1DO2qR.jpg)
_nlgKyrunVL.jpg)
_MynORHio6c.jpg)
_KTSdaUEO4d.jpg)
_OkImO1H8ao.jpg)
प्रतिक्रिया