बाढीले निर्माणाधीन पुलमा क्षति
बिहीबार, २८ चैत २०८१, १५ : ०३

उदयपुर । बिहीबार बिहानदेखिको वर्षाको कारण उदयपुरमा निर्माणाधीन पक्की पुलमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कटारी नगरपालिका–२ सिमानपुर खोलामा आएको बाढीले ढलान भइसकेको निर्माणाधीन पक्की पुलको टेकाहरू बगाई पुलको बिच भाग भाँचिएको छ ।
सेटिङमा प्रयोग गरिएको टेकाहरू बगाई पुल भाँचिदा अन्दाजी २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
-
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
-
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
-
बिजुलीको पोलमा कार ठोक्किएपछि...
-
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गण्डकीको बजेट : बाँड्न मरिहत्ते, कमाउने छैन चासो