प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)
शुक्रबार, २९ चैत २०८१, १० : १६
काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुला भएको छ । इन्जिनियरिङ, केनाइन, विधि विज्ञान र स्वास्थ्य उपसमूहमा कुल ११६ जना जनशक्ति माग भएको हो ।
इच्छुक १८ वर्ष पूरा भई२३ वर्ष ननाघेका उम्मेदवारले वैशाख ७ देखि जेठ १२ गतेसम्म तोकिएको तालिम केन्द्रमा आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस्:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण