दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
शुक्रबार, २९ चैत २०८१, १५ : ४९
काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको भन्दै राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर राज ढकालको इजलासले खड्कालाई १२ दिनको म्याद थप गरेको हो ।
तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलाई पनि १२ दिन म्याद थप भएको छ ।
दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप
न्यायाधीश शिशिर राज ढकालको इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण