काठमाडौँ । काठमाडौँमा शनिबार बिहान हावाहुरीसँगै वर्षा भएको छ । बुधबारदेखि काठमाडौँलगायत देशका विभिन्न स्थानमा वर्षा भइरहेको हो ।
_KCO8osBTF9.jpg)
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । यही कारणले गर्दा देशका विभिन्न भागमा वर्षा सुरु भएको छ ।
_RRwUrD9rvn.jpg)
वर्षाका कारण लामो समयदेखि वायु प्रदूषणको मार खेपिरहेको काठमाडौँले केही राहत पनि महसुस गरेको छ ।
_XG55Uafiqg.jpg)
_XgK10f4JmY.jpg)
_Uc3SRAumHk.jpg)
_1t9VWEGqgf.jpg)
_5VLbN6x1Y2.jpg)
_hdOTj00EZg.jpg)
_dXfA1CDNki.jpg)
_TRUwVerMUh.jpg)
_bBazrDU6OZ.jpg)
_TspGhshNxL.jpg)
_xuM9wNG9re.jpg)
_0UTzgwAgDp.jpg)
_o4vNx5WR0X.jpg)
_b8axDETGiF.jpg)
_QJV7KJJVGZ.jpg)
प्रतिक्रिया