नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]
आइतबार, ३१ चैत २०८१, २० : ५५
पोखरा । होटल सङ्घ पोखराले नयाँ वर्ष २०८२ लाई लक्षित गरी आयोजना गरेको २०औँ फेवा नव वर्ष महोत्सवमा पोखराको लेकसाइडमा नेपाली तथा विदेशी पर्यटकहरू झुमेका छन् ।
नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजना गरिएको सो महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुतिहरु बाजा, भजन र रत्यौलीका कार्यक्रमहरु समेत रहेका छन् ।
पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिएको सो महोत्सवमा निःशुल्क प्रवेश देखि पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहेको छ।
नयाँ वर्षमा पोखरा आउने पर्यटकका लागि होटलले आफ्नो दररेटमा २० प्रतिशत छुटको सुविधा समेत रहेको छ ।



















तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण