आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
बिहीबार, ०४ वैशाख २०८२, ०३ : ०९
काठमाडौं । स्पेनी हस्ती रियाल मड्रिडको च्याम्पियन्स लिग यात्रा क्वार्टरफाइन मै टुंगिएको छ । बुधबार राती भएको क्वार्टर फाइनल दोस्रो लेगमा इंग्लिश क्लब आर्सनलसँग गोलविहीन हुँदै रियाल मड्रिडको च्याम्पियन्स लिग यात्रा टुंगिएको हो ।
बर्नब्यउमा भएको दोस्रो लेग आर्सनलले २-० ले जित्यो । आर्सनल समग्रमा ५-१ गोल अन्तरको नतिजाले विजयी हुँदै सेमीफाइनलमा पुगेको छ । एम्बाप्पेको गोल खारेजीमा परेपछि दबाबमा परेको घरेलु टोलीले त्यसपछि खेलमा पुनरागमन गर्न सकेन ।
अब आर्सनलको सेमीफाइनल भिडन्त फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजीसँग हुनेछ । पीएसजी इंग्लिश क्लब एस्टन भिल्लालाई हराउँदै सेमीफाइनल पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण