धीरजले बनाए ओम बिक्रम बिष्टमाथि डकुमेन्ट्री (भिडियो)
शनिबार, २६ जेठ २०७५, ०९ : २३
काठमाडौं - नेपाली पप सम्राट ओम बिक्रम विष्टको जीवनमा आधारित डकुमेन्ट्री बनेको छ ।
पप साँगीतिक क्षेत्रमा बिष्टले भेगेका दुःख सुखलाई समेटिएको उक्त डकुमेन्ट्री गायक धिरज राईले तयार गरेका हुन् ।
डकुमेन्ट्रीमा नारायण गोपालदेखि सुगम पोख्रेलसम्मको पप शैलीको विकास क्रममलाई समेटिएको छ ।
करिब पाँच वर्ष लगाएर तयार भएको डकुमेन्ट्रीको निर्देशन गायक धीरज राईले गरेका हुन् ।
उनले आफ्नै युटुब च्यानलमार्फत उक्त डकुमेण्ट्री रिलिज गरेका छन् । डकेमेन्ट्रीमा नेपाली पप गीतको इतिहास समेटिएको छ ।
भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण