शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भिडियो

शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)

शुक्रबार, ०५ वैशाख २०८२

शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन् । सरकारसँग उनीहरूको वार्ताले सार्थकता पाउन सकेको छैन ।

शिक्षकहरूको आन्दोलनका कारण भर्ना अभियानदेखि नयाँ शैक्षिकसत्र सञ्चालनमा समस्या भइरहेको छ ।

यिनै विषयलाई लिएर नेपाल शिक्षक महासंघका उपाध्यक्ष पुष्पराज कुँवरसँग रातोपाटीका रोहित दाहालले कुराकानी गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया