अपराध
बुटवलमा युवतीमाथि गोली प्रहार
शनिबार, ०६ वैशाख २०८२, १० : ४२
बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।
पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल-११ मा बुद्धनगर खाजा घर सञ्चालन गर्दै आएकी थिइन् । रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी रञ्जित सिह राठौरले मोटरसाइकलमा आएका युवकले ९ः३० बजेतिर २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको रातोपाटीलाई बताए ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण