शिक्षक आन्दोलन
शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा
सोमबार, ०८ वैशाख २०८२, १३ : ५४
काठमाडौँ । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जनालाई नियन्त्रणमा लिइएको छ । माइतीघर मण्डलादेखि बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शन गर्दै गर्दा एक जना शिक्षकहरूका विरुद्धमा नाराबाजी गर्दै हिँडेका थिए ।
त्यहीबेला शिक्षकहरूले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।
त्यसपछि शिक्षकहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । प्रहरीको जिम्मामा लगाउनु अघि शिक्षकहरूले उनीमाथि सामान्य कुटपटि गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि समेत शिक्षकहरू उनीमाथि झम्टिन पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण