प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
बिहीबार, ११ वैशाख २०८२, १० : ०८
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७२ मा गएको भूकम्पको इपिसेन्टर गोरखाको बारपाक जाने भएका छन् ।
माओवादी केन्द्रको बिहीबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठसहितका नेताहरू शुक्रबार त्यसतर्फ जान लागेको बताएका हुन् ।
बारपाक गोरखा क्षेत्र नम्बर २ मा पर्छ । जुन प्रचण्डको निर्वाचन क्षेत्र पनि हो । गोरखाबाट फर्केपछि माओवादीले देशका जल्दाबल्दा समस्याबारे अन्य प्रतिपक्षी दलसँग कुरा गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण