फोटो
डाक्टर र प्रहरीबिच धकेलाधकेल, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ११ वैशाख २०८२, १४ : १७
काठमाडौँ । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सक र प्रहरीबिच झकेलाधकेल भएको छ ।
माइतीघरबाट प्रदर्शनसहित स्वास्थ्य मन्त्रालय जान खोजेका आन्दोलनरत चिकित्सकहरूलाई प्रहरीले रोकेपछि तनावको अवस्था उत्पन्न भएको हो ।
उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले आफ्ना माग लिएर स्वास्थ्य मन्त्रालय जान खोज्दा प्रहरी खटाएर रोक्ने काम भएको बताए ।
_lNp40fb0lK.jpg)
_aRCfk9PDWG.jpg)
_foRrVJCEmB.jpg)
_uR0IyVwjDf.jpg)
_t5QREtsZdv.jpg)
_wxyr8Orr3o.jpg)
_7SQF5cuUUH.jpg)
_tkg6RuXu0A.jpg)
_nR9emCkaLw.jpg)
_coprNWjcn4.jpg)
_TIboKkYw6z.jpg)
_NVzKBJmPHz.jpg)
_hQrG2hJJNu.jpg)
_Oa0xyPVeT2.jpg)
_QYcoUXGf0A.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण