फोटोफिचर
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा नेकपा एमालेको ‘युथ सेलिब्रेशन’
बिहीबार, ११ वैशाख २०८२, १४ : ५२
काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरु भएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले विशेष कार्यक्रम गर्दैछ ।
भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरू सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजना एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरूले सम्बोधन गर्नेछन् ।
_ee5qbE4ai7.jpg)
_25w1BEIGCx.jpg)
_nNI0S1fY4d.jpg)
_5i2tiyO6Ej.jpg)
_Cs0tr8yo8P.jpg)
_1jrAo4dSHV.jpg)
_THUt3Ommwu.jpg)
_3DItOJZ8Ap.jpg)
_29xntzyNrR.jpg)
_MGRSv46CeQ.jpg)
_jzsa79101P.jpg)
_vWmdDCbWmY.jpg)
_D6iH2b6wzh.jpg)
_P5LoEuPnbR.jpg)
_CoWrvm0tfM.jpg)
_JEyJWsqCFm.jpg)
_aNBvQi6Pit.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण