पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
बिहीबार, ११ वैशाख २०८२, १९ : १८
काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा वैशाख २० गते स्ववियु निर्वाचन हुने भएको छ । २०८१ चैत ५ गते रोकिएको निर्वाचन आगामी २० गतेका लागि तोकिएको हो ।
चैत ५ गतेको निर्वाचन रोकिएपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो । त्यसपछि स्ववियु निर्वाचन गराउन भन्दै उच्च अदालत पाटनमा दायर भएको उत्प्रेषणको मुद्धामा चैत २५ गते तत्काल निर्वाचन गराउन आदेश भएको थियो ।
अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा कृयासिल विद्यार्थी संगठनहरुसहितको बैठकले २० गते शनिवार निर्वाचन गराउने सहमति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण