केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
शुक्रबार, १२ वैशाख २०८२, १३ : ५३
सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ जस्ता काम गर्न सक्ने सक्षम कर्मचारीलाई कारबाही गर्ने याे सरकारले द्वन्द्व निम्त्याउने काम गरिरहेको उनको भनाइ थियो।
'सरकारकाे बेथितिले जनतामा नैराश्यता पैदा गरायो,' उनले भने, 'शिक्षक आन्दोलन र शिक्षा विधेयकप्रति सरकारले निकम्मापना देखायो।' साथै उनले सरकार जनताको अभिभावक बन्न नसकेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण