रौतहटको गौरमा एक पुरुष मृत भेटिए
शनिबार, १३ वैशाख २०८२, १८ : २०
रौतहट । रौतहटको गौरमा एक पुरुष मृत भेटिएका छन ।
गौर नगरपालिका–१ अन्तर्गत गौर भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो शव फेला परेको हो । साँझ स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको टोली घटनास्थलमा पुगेर मृतकबारे अनुसन्धान थालेको प्रहरी प्रमुख दिलीप घिमिरेले बताए । उनका अनुसार बेवारिसे फेला परेको शवको परिचय खुल्न सकेको छैन ।
फेला परेको शव मागेर खाँदै हिँड्ने गरेका व्यक्तिको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अन्दाजी ३५ वर्षको उमेर रहेका व्यक्तिको शव पोस्टमार्टमका लागि अस्पताल पठाइको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण