फोटोफिचर
पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न, तस्बिरहरू
शनिबार, १३ वैशाख २०८२, २१ : ३०
भ्याटिकन । क्रिश्चियन क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टि सम्पन्न भएको छ। भ्याटिकनले उनको शरीरलाई उनको मनपर्ने चर्च, सान्ता मारिया म्यागियोर बासिलिकामा गाडिएको बताएको छ।
भ्याटिकनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पोप फ्रान्सिस एक शताब्दीभन्दा बढी समयपछि पहिलो पोप हुनुहुन्छ जसको शरीर भ्याटिकन बाहिर गाडिएको छ, त्यो पनि एक निजी समारोहमा। उहाँसँग धेरै नजिक रहेकाहरूलाई मात्र उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न अनुमति दिइएको थियो।’
उनको शव गाड्नु अघि त्यहाँ छोटो प्रार्थना गरिएको थियो। पोपको अन्त्येष्टि समारोहमा विश्वभरका धेरै राष्ट्र प्रमुखहरू उपस्थित थिए।
हेरौँ तस्बिरहरू :












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण