प्रशिक्षणमा धरान चाईल्ड आईकन
सोमबार, २८ जेठ २०७५, १२ : ०६
ईटहरी । बालबालिका भित्र रहेको अन्तरनिहित प्रतिभा निखार्ने उदेश्यले ले आयोजित ‘धरानमा चाईल्ड आईकन’का ६५ बालबालिका अहिले प्रशिक्षण्मा जटेका छन् ।
२५ बढी स्कुलबाट ३०० को हाराहारीले दिएको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी छानिएका हुन् । फाईनलका लागि छनौट भएका ६५ प्रतिष्पर्धीको यसै शुक्रबार फोटोसुट पनि गरेका थिए ।
असार ९ गते धरानमै हुने फाइनल प्रतियोगीतामा २०१७ कि मिस पुर्वान्चल रुबि लिम्बू र मिस टुरिज्म नेपालका सेकेन्ड रनरअप सोयाश्री ब्रजाचार्यले र्याम्प लगायतले व्यक्तित्व विकास, कोरियोग्राफी, सामाजिक सचेतना, बालमनोविज्ञान सवल बनाउने लगायतका विषयमा प्रशिक्षण दिइरहेका छन् ।
जुनियर प्रतियोगी र सिनियर प्रतियोगी गरी प्रतियोगी दुई भागमा बिभाजन गरिएको छ । बिजेताले बिसिभन्न उपहार र पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण