शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
सोमबार, १५ वैशाख २०८२, ११ : ५८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईलाई पदबाट हटाइएको बताएकी छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई मन्त्रीबाट निकालिएको छ ।’
उनले २७ दिनदेखि देशभरका शिक्षक काठमाडौँको सडकमा रहँदा पनि सरकार चुपचाप देखिएको बताइन् । सरकारले शिक्षकका माग पूरा गर्नुको साटो चरम दमन सुरु गर्नु अनुपयुक्त रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता