बुधबार, ०९ साउन २०८१
ताजा लोकप्रिय

आयातित महमा रोक लगाऔँ, नेपाली महको मूल्य निर्धारण गरौँ : सांसद शर्मा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले आयातित महमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेको महको मूल्य निर्धारण गर्नुपर्ने बताएकी छन् । उनले आयातित महका कारण नेपाली महले मूल्य नपाएको...