साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
मङ्गलबार, १६ वैशाख २०८२, ०६ : ३४

अमेरिका । साहित्यकार तथा २०७४ की मदन पुरस्कार विजेता डा निलम कार्की निहारिकालाई नेपाल सरकारले योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गर्ने घोषणा गरेको छ । उक्त पुरस्कारको राशि एक लाख नेपाली रुपैयाँ रहेको छ ।
उनले योगमाया उपन्यासमा मदन पुरस्कार २०७४ मा प्राप्त गरेकी थिइन् । निहारिका अमेरिकामा रहेर निरन्तर साहित्य सेवामा समर्पित छिन् ।
यो पुरस्कार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसै वर्ष उनको अर्को ऐतिहासिक उपन्यास प्रकाशित हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद शेरचनले फेसबुकमा पोस्ट गरे राजीनामाको नमुना
-
आइतबार एमाले सचिवालय बैठक बस्ने
-
ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
-
पर्वतका मल्लद्वारा पाँचौँ पटक सगरमाथाको आरोहण
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई