काठमाडौँ । सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेकी निहारिका सिंह राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी यसरी धर्ना बसेपछि सिंहदरबारमा सुरक्षा संयन्त्रमा केहीबेर हलचल नै मच्चियो । गृह मन्त्रालयमा आफ्ना समस्या...