सीके राउत पुगे डिल्लीबजार कारागार
बुधबार, १७ वैशाख २०८२, १७ : ०५
जनमत पार्टीका अध्यक्ष डा.सीके राउत डिल्लीबजार कारागार पुगेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी फेक पत्रका आधारमा पक्राउ परेको पुष्टि भएसँगै चौधरी केहीबेरमा रिहा हुँदैछन् ।
उनी रिहा हुने भएसँगै स्वागतका लागि राउत डिल्लीबजार पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण