आरआर क्याम्पसमा 'सहमतिमा' स्ववियु गठन
बुधबार, १७ वैशाख २०८२, १९ : ०१
काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा सहमतिको आधारमा स्ववियु गठनको दाबी गरिएको छ ।
लोकेशकुमार खड्काको अध्यक्षतामा स्ववियु गठन गरिएको हो । गत चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन हुन नसकेपछि बुधबार केही विद्यार्थी संगठनबीचको छलफलपछि स्ववियु घोषणा गरिएको हो ।
यसैबीच यो विषयमा नेविसंघले भने आपत्ति जनाएको छ । नेविसंघ आरआरबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका विनोदराज जोशीले आपत्ति जनाएका हुन् । उनले अदालतले स्ववियु निर्वाचन गर्नु भनेर दिएको आदेशको उल्लङ्घन गर्दै सहमतिको नाममा एकलौटी ढङ्गबाट स्ववियु घोषणा गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण