अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो छ : देउवा
बुधबार, १७ वैशाख २०८२, २० : ३०
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो हुने बताएका छन् ।
बुधबार नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ द्वारा आयोजित क्षेत्रीय कार्य समिति र स्थानीय जनप्रतिनिधिबिच अन्तरक्रियामा उनले भने,‘समावेशी संविधान छ । हाम्रो पार्टी समावेशी छ । महिला, मधेसी,दलित, जनजाति सबैलाई समेट्न समावेशी व्यवस्था राम्रो छ । यसलाई छाड्नुहुँदैन ।’
सबेको सक्रियताले नेपाली कांग्रेस ठुलो पार्टी भएको र अझै ठुलो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण