पूर्वमन्त्री प्रदीप नेपालको अवस्था अत्यन्तै नाजुक
मङ्गलबार, २३ वैशाख २०८२, १६ : २७
काठमाडौँ । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको उपचाररत अस्पताल नर्भिकले जनाएको छ ।
लामो समयदेखि बिरामी उनको नर्भिकको आईसीयूमा उपचार भइरहेको छ। नर्भिक अस्पतालका सीईओ अजय मिश्रले उनको अवस्था अत्यन्त नाजुक रहेको भन्दै चिकित्सकहरूले उपचार जारी राखेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण