प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
मङ्गलबार, २३ वैशाख २०८२, १७ : ४१
काठमाडौँ । प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । दाहसंस्कारका लागि आजै साँझ ६ बजेको समय लिइएको बताइएको छ ।
साँझ ६ बजे विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले जानकारी दिएका छन् । वामपन्थी नेता नेपालको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मङ्गलबार निधन भएको हो ।
नर्भिकको आईसीयू कक्षमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । नेपाल सञ्जय थापाका नामबाट समेत परिचित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण