निरञ्जनी अखडाका प्रमुख गिरीले भेटे देउवालाई
बिहीबार, २५ वैशाख २०८२, १७ : ४७
काठमाडौँ । भारतको निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
वैशाख १५ गतेदेखि नेपालमा रहेको स्वामी गिरीले आज कांग्रेस सभापति देउवालाई भेटेका हुन् ।
नेपाल बसाइका क्रममा गिरीले पशुपतिनाथ मन्त्री, लुम्बिनी, गोसाइकुण्ड, दामोदरकुण्ड, दक्षिणकाली लगायतका मन्दिरमा पुजाआजा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण