रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
मङ्गलबार, ३० वैशाख २०८२, १५ : ०८
काठमाडौँ । गत चैत १५ गते गिरफ्तार गरिएका रवीन्द्र मिश्र, पशुपति खड्का लगायतको रिहाइका लागि राष्ट्रवादी देशभक्त जनता ललितपुरले रिले अनशन जारी राखेको छ । वैशाख १९ गतेदेखि जारी अनशन मंगलबार १२ औँ दिनमा पुगेको छ ।
_oPdsKu5paH.jpg)
जावलाखेलस्थित ललित मण्डपमा उनीहरू अनशन बसेका हुन् । अनशनमा बसेकाहरूले झुटा मुद्दा खारेज, रवीन्द्र मिश्र लगायत सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई तत्काल रिहा थर, विधिको शासन कायम गर, नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर लगायत नारा लेखेका ब्यानर बोकेका छन् ।
चैत १५ को हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मिश्र अहिलेसम्म हिरासतमै छन् ।
_47mMFY0Vtr.jpg)
_0igdd5SuuE.jpg)
_ZOfjdrJj9g.jpg)
_YVWyHF7yay.jpg)
_6zecfJg2J4.jpg)
_VJICA7OXt2.jpg)
_lGBizJWqsm.jpg)
_bF7fsttFWD.jpg)
_lnDL8Kgsao.jpg)
_MEsC6uI1Xg.jpg)
_HnCn99IygP.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण