केरुङबाट काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सुन बरामद
आइतबार, ०४ जेठ २०८२, १६ : ४८
काठमाडौँ । प्रहरीले केरुङबाट काठमाडौँ तर्फ ल्याउँदै गरेको अवस्थामा सामान ढुवानी गर्ने डिब्बाबाट सुन बरामद गरेको छ । गोसाईंकुण्ड गाउँपालिका–२ बाट सुन बरामद गरिएको रसुवाका डीएसपी हेम शाहीले रातोपाटीलाई बताए ।
सुन तौलने काम भइरहेको हुनाले यकिन परिणाम आउन बाँकी रहेको शाहीले बताए । सुराकको आधारमा प्रहरीले बा.४ख ६२०१ नम्बरको डिब्बा चेकजाँच गर्दा सुन फेला परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण