आइतबार एमाले सचिवालय बैठक बस्ने
शनिबार, १० जेठ २०८२, २२ : ३९
सारांश
- आइतबार नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ।
- बैठक ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने छ।
- बैठकमा समसामयिक विषयबारे छलफल हुने बताइएको छ।
काठमाडौँ । आइतबार नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक विषयबारे छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई सधैँ मलकै पिरलो : ठेक्का प्रक्रियादेखि वितरणसम्म कहाँ छ समस्या?
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण