आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर
फोटोफिचर

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर

सोमबार, १२ जेठ २०८२

काठमाडौँ । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ ।

balambu flyover (1)

मूल सडकको बिच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ । यो फलाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा)को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्नेछ ।

balambu flyover (2)

यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ । बिचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।

balambu flyover (5)

नागढुंगा सुरुङमार्ग पनि फिनिसिङको काम भइरहेको छ ।

balambu flyover (6)balambu flyover (7)balambu flyover (11)balambu flyover (14)balambu flyover (15)balambu flyover (16)balambu flyover (17)balambu flyover (18)balambu flyover (19)balambu flyover (20)balambu flyover (22)

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया