बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

आकाशबाट यस्तो देखियो बलम्बु फ्लाइओभर

काठमाडौँ । कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै बलम्बुमा बनिरहेको फ्लाइओभरको काम लगभग सकिएको छ । मूल सडकको बिच लेनबाट नयाँ खोलिएको सडकतर्फ घुमाउरो ब्रिज (फ्लाइओभर) मा अहिले कालोपत्रे भइरहेको छ...